Nepali Janta ko Aawaj

Nepali Janta ko Aawaj This page is created to share certain feeling of Nepalese people, contemporary situation of Nepal.

Deekila Sherpa popular for MTV Splitsvilla and recent hit song 'Jhim Jhimaune Aankha' signs a Nepali Movie with popular ...
20/12/2024

Deekila Sherpa popular for MTV Splitsvilla and recent hit song 'Jhim Jhimaune Aankha' signs a Nepali Movie with popular actors Kedar Ghimire, Prakash Saput , Upasana Singh Thakuri etc. ❤️

सप्तरीमा अर्नाको आक्रमणबाट एक जनाको ज्यान गएको छ ।कोशी टप्पुबाट आएको जङ्गली जनावर अर्नाको आक्रमणबाट गम्भीर घाइते हुनुभएक...
20/12/2024

सप्तरीमा अर्नाको आक्रमणबाट एक जनाको ज्यान गएको छ ।

कोशी टप्पुबाट आएको जङ्गली जनावर अर्नाको आक्रमणबाट गम्भीर घाइते हुनुभएका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर–९ का शुभेलाल मण्डलको उपचारका क्रममा हिजो ज्यान गएको हो ।

मण्डल खेतमा काम गरिरहेका बेला अर्नाको आक्रमणमा पर्नुभएको स्थानीयवासीले बताएका छ । उहाँलाई गम्भीर अवस्थामा उद्धार गरी अस्पताल पुर्‍याए पनि बचाउन नसकिएको मृतकका परिवारले बताएका छन् ।

20/12/2024

सिराहाको धनगढीमाई नगरपालिका वडा नम्बर १० जिरो माइलमा कार र बाइकको accident
स्रोतका अनुसार गोलबारदेखि कार लाहान जाँदै गरेको अवस्थामा बाइकले कारलाई पछाडिबाट ठक्कर हानेका छन्।
थप जानकारी आउन बाँकी।

Friday morning & Statue of lord Hanuman at Kalika Bhagawati Temple, Dang. ❤️🙏Jay Hanuman ji⚡Pic. Padam Khanal
20/12/2024

Friday morning & Statue of lord Hanuman at Kalika Bhagawati Temple, Dang. ❤️🙏Jay Hanuman ji⚡

Pic. Padam Khanal

🇳🇵🎉काग तिहारको गजलआयो काग तिहार, सन्देशको बोकी भार,सुख शान्ति होस् हरेक घरमा, यही छ आशा सार।कालो पखेटामा ममता बोकेर आउँछ...
30/10/2024

🇳🇵🎉काग तिहारको गजल

आयो काग तिहार, सन्देशको बोकी भार,
सुख शान्ति होस् हरेक घरमा, यही छ आशा सार।

कालो पखेटामा ममता बोकेर आउँछ काग,
मिष्ठान्नले उसलाई सत्कार गरौं आज।

कागको कलरव, हाम्रो संस्कृति छ भन्दै,
सन्देश पुर्याउँदै, पवित्र पर्व मनाउँदै।

यो तिहारको पहिलो दिन कागलाई आदर छ,
शुभकामना दिने यो चरा हाम्रो प्यारो साथी छ।

आओ सबै मिलेर शान्तिको सन्देश फैलाऊँ,
काग तिहारको यस पर्वलाई सुन्दर बनाऊँ।🇳🇵🎉

Extraordinary creation of Ai🕉️
19/07/2024

Extraordinary creation of Ai🕉️

10/07/2024

💪 Motivation of Stock Marketing💪

04/07/2024

Beautiful Looks of Green Nature🥰🥰

10/06/2024

Motivation of Sonu Sharma

10/06/2024

🥰Hard & Smart Work Leads towards Success 🥰🥰Follow Page🥰

Address

Sirha

Website

Alerts

Be the first to know and let us send you an email when Nepali Janta ko Aawaj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share