Lilaz marketing

Lilaz marketing Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Lilaz marketing, Sunwal.

नेपाली नारीहरुको महान पर्व हरितालिका तीज २०७९ को शुभकामना
29/08/2022

नेपाली नारीहरुको महान पर्व हरितालिका तीज २०७९ को शुभकामना

बुवाको मुख हेर्ने दिनको सम्पूर्ण आदरणीय बुवाहरुलाई शुभकामना 👻❤️
28/08/2022

बुवाको मुख हेर्ने दिनको सम्पूर्ण आदरणीय बुवाहरुलाई शुभकामना 👻❤️

29/07/2022
17/07/2022

नयाँ आर्थिक वर्ष शुरू: New Fiscal Starts from today Shrawan 1 and some new rules will come into effect from today.
अब फोन कल गर्न र डाटा हल्का सस्तो पर्ने, दूरसञ्चार सेवा कर १३% बाट १०% मा झर्यो
सरकारी कर्मचारीको तलब पनि यही महिनाबाट लागु हुने गरी बढ्यो र अब आउटसोर्सिङ (Outsourcing) मा पनि थोरै कर लाग्ने छ
सरकारले सिंहदरबार बाट सुरु गरेर देशको सबै सरकारी कार्यालयमा ग्याँस चुलो हटाएर बिस्तारै विद्युतीय चुलो प्रयोग गरिने
बजेट भाषणमा भनिएको अन्य कर हेरफेर आजै बाट लागु हुने
साथै असार मसान्तसम्म प्रतिबन्ध लगिएका वस्तुहरुको आयात भदौ १४ गतेसम्म हुने , Nepal Government will continue import ban on these things till Bhadra 14:
• Expensive Mobile Phones (US $ 300 above)
•Foreign Alcohol, Readymade Ci******es
•Lays, Kurkure like Products
•Diamond
•Color TV (>32 Inch)
•Jeep, Car, Vans (except Ambulance )
•Motorcycles (>150 CC)
• All types of toys, playing cards etc.

Month of Shrawan starts from today: Happy Shrawan Sankranti to all.  ♥️आज साउने संक्रान्ति पर्व अर्थात लुतो फाल्ने दिन !
17/07/2022

Month of Shrawan starts from today: Happy Shrawan Sankranti to all. ♥️
आज साउने संक्रान्ति पर्व अर्थात लुतो फाल्ने दिन !

World Music Day 2022 (also known as Fête de la Musique in French) is being observed on 21st June. The first Music Day ce...
21/06/2022

World Music Day 2022 (also known as Fête de la Musique in French) is being observed on 21st June. The first Music Day celebration took place on the day of the summer solstice in 1982.
The theme for the World Music Day 2022 is “Music on the intersections”. Music lovers on June 21, 2022 are welcomed to celebrate their love of music by attending the street fests or by simply listening to the music they love.

आज जेष्ठ १९ - दरबार हत्याकाण्ड भएको २१ बर्ष: Tribute to late king Birendra family. ❤️हार्दिक श्रद्धाञ्जली 🌹
02/06/2022

आज जेष्ठ १९ - दरबार हत्याकाण्ड भएको २१ बर्ष: Tribute to late king Birendra family. ❤️
हार्दिक श्रद्धाञ्जली 🌹

अन्तराष्ट्रिय श्रमिक दिवस तथा १३३ औं मजदुर दिवसको सम्पूर्ण श्रमजीवी वर्गहरुमा हार्दिक शुभकामना❤❤
30/04/2022

अन्तराष्ट्रिय श्रमिक दिवस तथा १३३ औं मजदुर दिवसको सम्पूर्ण श्रमजीवी वर्गहरुमा हार्दिक शुभकामना❤❤

आमाको मुख हेर्ने दिनको अवसरमा सम्पूर्ण आमाहरुमा हार्दिक शुभकामना ❤❤
30/04/2022

आमाको मुख हेर्ने दिनको अवसरमा सम्पूर्ण आमाहरुमा हार्दिक शुभकामना ❤❤

नेपाल सरकारले राजपत्रमा प्रकाशित गर्दै निम्न विलासी उपभोग्य सामान असार मसान्तसम्म नेपाल भित्र्याउन पुर्ण रोक लगाएको छ।१....
27/04/2022

नेपाल सरकारले राजपत्रमा प्रकाशित गर्दै निम्न विलासी उपभोग्य सामान असार मसान्तसम्म नेपाल भित्र्याउन पुर्ण रोक लगाएको छ।
१. कुरमुरे, कुरकुरे, लेज र यस्तै उत्पादनहरु
२. सबै प्रकारका तयारी मदिराहरु
३. चुरोट तथा सुर्तीजन्य वस्तु
४. हिरा
५. मोबाइल सेट ($६०० माथिका)
६. रङ्गीन टेलिभिजन (३२" भन्दा माथीका)
७. जिप, कार, भ्यानहरु (एम्बुलेन्स र शवबहान बाहेक)
८. मोटरसाइकल २५० सि.सि. माथीका
९. सबै प्रकारका खेलौनाहरु
१०. खेल्ने तास
P.S. कूटनीतिक नियोगले आफ्नै प्रयोजनका लागि र २०७९ वैशाख १३ गतेअघि बैंकिङ माध्यमबाट निर्यात प्रक्रिया पूरा गरेकाहरुको हकमा भने यो बन्देज लागु हुने छैन।

12th Baisakh, 2072: The Day when whole Nepal experienced a massive earthquake. Things are recovering now but many people...
25/04/2022

12th Baisakh, 2072: The Day when whole Nepal experienced a massive earthquake. Things are recovering now but many people lost their lives and homes. A Tribute to all the lost souls.

१५ औ लोकतन्त्र दिवसको शुभकामना
24/04/2022

१५ औ लोकतन्त्र दिवसको शुभकामना

Address

Sunwal

Telephone

+9779847480219

Website

Alerts

Be the first to know and let us send you an email when Lilaz marketing posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Lilaz marketing:

Share