Laika khabar Hd

Laika khabar Hd सेवा नै धर्म हाे
(1)

दैलेखको महाबुबाट भैरवी तर्फ देखिएकाे दृष्ष
09/06/2026

दैलेखको महाबुबाट भैरवी तर्फ देखिएकाे दृष्ष

01/06/2026

हिजाे जेठ १७ गतेको प्रतिनिधिसभा बैठकमा एमाले सांसद ऐन महर र समानुपातिक सांसद रिङ्गलादेवी यादवको अकल्पनीय शैलीको विरोध प्रदर्शन सामाजिक सन्जालमा भाइरल बनेपछि दुवै सासंदहरूले आफूहरू कसैलाई कुट्न नभई 'माइक खोस्न' मात्रै गएको दाबी गरेका छन् ।

29/05/2026

कर्णाली राजमार्ग स्तरउन्नतिको लागि १ अर्व बजेट विनियोजन।

29/05/2026

रेमिट्यान्स पठाउनेलाई अब चिट्ठा खोलिने

काठमाडौँ - रेमिट्यान्स पठाउनेलाई अब चिट्ठा खोलिने भएको छ ।

शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत् अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् ।

वैधानिक माध्यमबाट रेमिट्यान्स पठाएको रिसिटका आधारित लोटरी (चिट्ठा) कार्यक्रम सञ्चालन गर्ने उनले घोषणा गरे ।

29/05/2026

कर्मचारीको पारिश्रमिक ४० हजारदेखि एक लाखसम्म कायम गरिने, साउन १ गतेदेखि लागू हुने

29/05/2026

डेनमार्क, ब्राजिल र दक्षिण अफ्रिकामा रहेको नेपाली दूतावास खारेज गरिने

29/05/2026

प्रदेश सरकारको समन्वयमा सुर्खेत विमानस्थललाई थप विस्तार गरिने

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय, जिल्ला ट्राफिक कार्यालय सुर्खेतको समन्वय तथा कर्णाली महिला स्वास्थ्य क्लिनिक सुर...
27/05/2026

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय, जिल्ला ट्राफिक कार्यालय सुर्खेतको समन्वय तथा कर्णाली महिला स्वास्थ्य क्लिनिक सुर्खेतको सहयोगमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतद्वारा सोमबार वीरेन्द्रनगरमा आयोजित ‘महिला अटो चालकहरुलाई सेफ्टी ज्याकेट वितरण तथा स्वास्थ्यसम्बन्धी अभिमुखकरण कार्यक्रम’मा सहभागी ५४ जना अटोचालक महिलाहरु सहभागी थिए ।

21/05/2026

नेपाल-भारत सिमानामा सुरक्षा जाँच कडा पारिएसँगै तस्करहरूले भन्सार छल्न नयाँ र अनौठा जुक्ति अपनाउन थालेका छन्। यसै क्रममा बाँकेको नेपालगन्ज–रुपैडिहास्थित जमुनाह नाकामा एक युवक पक्राउ परेका छन्।

चौकुने गाउँपालिका वडा नं. ६ स्थित आधारभुत स्वास्थ्य केन्द्र साल्मको नवनिर्मित भवन विधिवत् रूपमा उद्घाटन गरिएको छ।थप विवर...
10/05/2026

चौकुने गाउँपालिका वडा नं. ६ स्थित आधारभुत स्वास्थ्य केन्द्र साल्मको नवनिर्मित भवन विधिवत् रूपमा उद्घाटन गरिएको छ।
थप विवरण कमेन्टमा : 👇

Address

Surkhet

Alerts

Be the first to know and let us send you an email when Laika khabar Hd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Laika khabar Hd:

Share