Perfect Sewa Link & Media Agency

Perfect Sewa Link & Media Agency Add Agency,Job link etc

06/04/2015

मिति:२०७१/१२/२३
एक होटलका लागि कुक तथा वेटर आवश्यक परेकाले दक्ष र ईच्छुकले तुरुन्त सम्पर्क गर्नुहोला। वेटरका लागि अनुभव आवश्यक छैन।
सम्पर्क:९८४५३४०६०२

!!!!!युवक हराएको सूचना !!!!!चितवन जिल्ला चैनपुर -२,ज्यामिरे निवासी बर्ष १७ को कमल भुसाल नाम गरेको युवक यहि फागुन ५ गतेदे...
24/02/2014

!!!!!युवक हराएको सूचना !!!!!
चितवन जिल्ला चैनपुर -२,ज्यामिरे निवासी बर्ष १७ को कमल भुसाल नाम गरेको युवक यहि फागुन ५ गतेदेखि हराएको(सम्पर्क बिहिन) हुदा उसलाई देख्नुहुनेले नजिकैको प्रहरी कार्यालय तथा निम्न नम्बरमा खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
सम्पर्क: 98450431212

14/02/2014
05/02/2014

!!!!!आवश्यकता !!!!!आवश्यकता !!!!!
एक छापाखानाको लागि COMPUTER OPERATOR चाहिएकाले ईच्छुक दक्ष्य ब्यक्तिले तुरुन्त सम्पर्क गर्नुहोला।
सम्पर्क:Perfect Sewa Link
Khairahani-4 ,parsa,chitwan
Ph:056694314,9855062298

03/02/2014

भोलिबाट ३ दिन सम्म Ntc मोबाईल बाट Ntcमोबाईल मा कल 50% छुट।

03/02/2014

भोलिबाट ३ दिन सम्म Ntc मोबाईल बाट Ntcमोबाईल मा कल 50% छुट। मजाले फोन गरौ।

यि सुस्तमनस्थितिकि बालिका फेला परेकी हुदा यिनलाईचिन्नुहुनेलेउनको परिवार तथा आफन्तलाई खबरगरिदिनुहोला।यीनलाईअहिले ईलाका प्...
01/02/2014

यि सुस्त
मनस्थितिकि बालिका फेला परेकी हुदा यिनलाई
चिन्नुहुनेले
उनको परिवार तथा आफन्तलाई खबर
गरिदिनुहोला।यीनलाई
अहिले ईलाका प्रहरी कार्यालय
खैरहनी चितवनको संरक्षणमा राखिएको छ।
बालबालिकाको क्षेत्रमा क्रियाशील
संघसस्थाले पनि सम्पर्क गर्नुहोला।

!!!!मेरा अभिभावक कहाँ हुनुहुन्छ????!!!!

11/01/2014

एक अफिसका लागी रिसेप्षनिस्ट र बजार प्रतिनिधी तु चहियो!!ईच्छुक +२ पास वा सो सरहकाले यस कार्यालयमा संपर्क राख्नुहोला।
संपर्क:Perfect Sewa Link & Media Agency
खैरहनी ४ ,पर्सा ,चितवन
फोन: ०५६६९४३१४ ,९८५५०६२२९८

Address

Tandi

Telephone

+9779855062298

Website

Alerts

Be the first to know and let us send you an email when Perfect Sewa Link & Media Agency posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share