नवक्षितिज डटकम

नवक्षितिज डटकम Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from नवक्षितिज डटकम, Social Media Agency, तानसेन-१३, पाल्पा, Tansen.

तानसेन - नेपालको ताजमहल भनेर चिनिने पाल्पाको ऐतिहासिक तथा पर्यटकीय सम्पदा रानीमहल क्षेत्रमा रहेको खड्क भक्तेश्वर मन्दिरक...
14/08/2026

तानसेन - नेपालको ताजमहल भनेर चिनिने पाल्पाको ऐतिहासिक तथा पर्यटकीय सम्पदा रानीमहल क्षेत्रमा रहेको खड्क भक्तेश्वर मन्दिरको संरक्षण, व्यवस्थापन र गुठी सम्पत्तिको खोजी तथा संरक्षणका लागि देवि प्रसाद भट्टराई को अध्यक्षतामा खड्क भक्तेश्वर मन्दिर गुठी व्यवस्थापन समिति गठन भएको छ । मालपोत कार्यालय पाल्पाका प्रमुख दुर्गा प्रसाद खनालको अध्यक्षतामा सम्पन्न भेलाले समितिको सचिवमा विमल पाण्डेय, कोषाध्यक्षमा टंक घिमिरे , सदस्यमा मेघराज बस्याल र विवेक शमशेर जवरालाई चयन गरेको छ। जिल्ला भूमि प्रशासन कार्यालयका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, सम्बन्धित वडाका जनप्रतिनिधि तथा मन्दिरका पुजारी पदेन सदस्य रहने व्यवस्था गरिएको छ ।

कोठामा चिया पकाउने भाडा नभएसी
12/08/2026

कोठामा चिया पकाउने भाडा नभएसी

03/07/2026

गाउँमै उदाहरण बन्दै पाल्पाली युवा

स्थानीय मुढे घारबाट मह निकाल्दै रिब्दीकोटका किसान
25/06/2026

स्थानीय मुढे घारबाट मह निकाल्दै रिब्दीकोटका किसान

17/06/2026

पाल्पामा समाचार लेख्न नि पाइने भएन है

तानसेन नगरपालिका-६ टुडिखेलमा रहेको वाचनालय प्रतिक्षालयमा एकिन नाम थर वतन नखुलेको अन्दाजी वर्ष ४०/४२ पुरुष व्यक्ति मृत अव...
23/03/2026

तानसेन नगरपालिका-६ टुडिखेलमा रहेको वाचनालय प्रतिक्षालयमा एकिन नाम थर वतन नखुलेको अन्दाजी वर्ष ४०/४२ पुरुष व्यक्ति मृत अवस्थामा फेला परेको छन् ।
सनाखत हुन नसकेको हुँदा निम्न हुलिया भएको व्यक्तिको शव कोही कसैले पहिचान गर्नुभएमा जिल्ला प्रहरी कार्यालय पाल्पामा जानकारी गराउनुहुन अनुरोध । सम्पर्क नम्बर १००, ९८५७०६०३००(प्रहरी कन्ट्रोल), ९८५७०६८६९०(सुचना अधिकारी)
निम्न हुलिया:-
वर्ण- गहुँ गोरो, पातलो शरीर, उचाई- ५ फिट ३ इन्च, NEW EACTICN GC 1400 लेखेको पँहेलो रङको टि-सर्ट, आकाशे रङको आस्कोट, कालो रङको लुङ्गी र खुट्टामा जुत्ता लगाएको, दाह्री जुंगा पालेको हालसम्म एकिन नाम, थर र वतन समेत नखुलेको अन्दाजी वर्ष ४०/४५ को पुरुष व्यक्ति ।

06/03/2026

पाल्पा-२ अपडेट (२:३० बजे सम्मको अपडेट)

रैनादेवी छहरा १ र ६ गन्दा

रैनादेवी छहरा ६ जुठापौवा
सुर्य १४४
रुख ४९५
घण्टी २८६
तारा ५५

रैनादेवी छहरा १ सिद्देश्वर
सुर्य २८७
रुख १९६
घण्टी २८०
तारा ४६५

02/03/2026
एक पटक पुग्नै पर्ने ठाउँ पाणिनी तपोभुमि
25/12/2025

एक पटक पुग्नै पर्ने ठाउँ पाणिनी तपोभुमि

Address

तानसेन-१३, पाल्पा
Tansen

Website

Alerts

Be the first to know and let us send you an email when नवक्षितिज डटकम posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share