No one cares Nepal

No one cares Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from No one cares Nepal, Advertising/Marketing, Kathmandu, Thimi.

12/10/2020

भेटेर छुटे पछि भन्यौ के ?भेटे जस्तो लाग्यो।
खुद ऐनाले ऐनालाई सोधे जस्तो लाग्यो।
....

11/10/2020

राधेलाई लाग्दैन यो दुनियाँ मान्छेहरूको हो, लाग्छ - दुनियाँ पुतलाहरूको हो - एक अर्का सङ्ग बिल्कुल अपरिचित !

28/05/2020

सुन्दरता सङ्ग सुन्दरता बाँचेर हेर
पत्थर पनि मुस्कुराउँछ हाँसेर हेर
तिम्रै उपस्थिती हो म मुस्कुराउँनु
मेरो अस्तित्व कहाँ छ ढाँटेर हेर

28/05/2020

यो पुर्खाको चिहान हो भन्न मिल्दैन
पाना च्यातिएका छन् ईतिहासका

28/05/2020

खुशी के हो भन्दै सुनायौ कहानी
म हेरी रहेथें गुडीया पसलमा

07/11/2018

प्रयममा झुक्नु कुनै नौलो कुरो होइन
घाम पनि हरेक साझ अस्ताएर जान्छ
जुन को लागि।

07/11/2018

किताबहरू को बोज भंदा त सपनाहरू को बोज धेरै अप्ठेरो रहेछ

07/11/2018

किनारा को लॉस देखेर थाहा पाय बोज त शरीरको होईन सासको रहेछ

मन छुने लाईनको लागी पेज लाईक गरिदिनु होला
22/08/2018

मन छुने लाईनको लागी पेज लाईक गरिदिनु होला

22/08/2018

Address

Kathmandu
Thimi
44600

Telephone

+977 981-3320945

Website

Alerts

Be the first to know and let us send you an email when No one cares Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to No one cares Nepal:

Share