Hariom FlexPress

  • Home
  • Hariom FlexPress

Hariom FlexPress We provide all kinds of Printing Services from Flex banners to Offset Press and T-shirt/Mug Printing

01/08/2021

उत्कृष्ट फ्लेक्स प्रिन्टिंग, अब सुन्दरहरैंचा नगरपालिका नजिक, हरिओम छापाखाना मा, छपाइ सम्बन्धि सबै काम को लागि, साथै फ्लेक्स प्रिन्टिंग पनि

आज असार १५, राष्ट्रिय धान दिवस तथा दहि चिउरा खाने दिन को सबै जना लाइ शुभकामना..
29/06/2021

आज असार १५, राष्ट्रिय धान दिवस तथा दहि चिउरा खाने दिन को सबै जना लाइ शुभकामना..

आज कसलाई हो सपोर्ट तपाइँ हरु को??
27/06/2021

आज कसलाई हो सपोर्ट तपाइँ हरु को??

22/06/2021

नगरपालिका को नब्बे प्रतिशत भन्दा बढी सूचना पाटी फ्लेक्स हामी नै प्रिन्ट गर्छौ, किनभने हामी नगरपालिका को नजिक छौ, हामी संग प्रदेश नम्बर १ कै पहिलो अत्याधुनिक फ्लेक्स मेशिन छ र हामी तुरुन्तै काम सक्काइ दिन्छौ
HARIOM FLEXPRESS, सुन्दरहरैचा नगरपालिका नजिकै

19/06/2021

HARIOM FLEXPRESS, गुणस्तरीय फ्लेक्स ब्यानर तथा फोटो प्रिन्ट गर्न को लागी, प्रदेश नम्बर १ कै पहिलो अत्याधुनिक फ्लेक्स प्रिन्ट मेशिन.. सुन्दरहरैचा नगरपालिका अगाडी

आज जुन १२ विश्व बालश्रम विरुद्ध दिवस ...बालश्रम सामाजिक तथा कानुनी अपराध हो, बालश्रम लाइ आजै बाट रोकौ।
12/06/2021

आज जुन १२ विश्व बालश्रम विरुद्ध दिवस ...बालश्रम सामाजिक तथा कानुनी अपराध हो, बालश्रम लाइ आजै बाट रोकौ।

10/06/2021

फ्लेक्स ब्यानर चाहे जस्तो सुकै; पसल को लागि फ्लेक्स बोर्ड, उद्घाटन, कार्यक्रम को लागि ब्यानर, फ्लेक्स फोटो, शुभ बिबाह ब्यानर, र प्रोजेक्ट सूचना पाटी...आकर्षक डिजाइन मा गुणस्तरीय सेवा को ग्यारन्टी.. HARIOM FLEXPRESS, सुन्दरहरैंचा नगरपालिका नजिकै

शुभकामना टिम नेपाल....नेपाली राष्ट्रिय फुटबल टोलीले आज जोर्डनसित प्रतिस्पर्धा गर्दै छ । कुवेतमा हुने खेल नेपाली समयानुसा...
07/06/2021

शुभकामना टिम नेपाल....नेपाली राष्ट्रिय फुटबल टोलीले आज जोर्डनसित प्रतिस्पर्धा गर्दै छ । कुवेतमा हुने खेल नेपाली समयानुसार राति पौने १० बजेदेखि सुरु हुनेछ ।नेपाल र जोर्डन यसअघि तीनपटक आमने-सामने भएका थिए । त्यसमध्ये नेपाल दुई खेलमा पराजित भएको थियो भने एक खेल बराबरीमा सकिएको थियो ।

हाम्रो जीवजन्तु,हाम्रो वातावरण...संरक्षण गरौ, लगाई तन मन धन, Save the Nature, Save the Earth, Happy World Environment Da...
05/06/2021

हाम्रो जीवजन्तु,हाम्रो वातावरण...संरक्षण गरौ, लगाई तन मन धन, Save the Nature, Save the Earth, Happy World Environment Day!!!

खेल समय: रात ९: ४५ बजे ....आज खेल्छ नेपाल, आज उत्कृष्ट प्रदर्शन गर्छ नेपाल...शुभकामना टिम नेपाल.🇳🇵🇳🇵🇳🇵
03/06/2021

खेल समय: रात ९: ४५ बजे ....आज खेल्छ नेपाल, आज उत्कृष्ट प्रदर्शन गर्छ नेपाल...शुभकामना टिम नेपाल.🇳🇵🇳🇵🇳🇵

Address

Nagarpalika Road, Sundarharaincha/12

Opening Hours

Monday 09:00 - 19:00
Tuesday 09:00 - 19:00
Wednesday 09:00 - 19:00
Thursday 09:00 - 19:00
Friday 09:00 - 19:00
Sunday 09:00 - 19:00

Telephone

+9779815393957

Website

Alerts

Be the first to know and let us send you an email when Hariom FlexPress posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hariom FlexPress:

  • Want your business to be the top-listed Advertising & Marketing Company?

Share