Nima Lama

Nima Lama Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nima Lama, Advertising/Marketing, Doha.

09/01/2018
09/01/2018
26/11/2017

हिडिरहने मानिस ढिलो होस तर गन्तव्य सम्म पुगेरै छोड्छ ।हतार मा डौडिएर गन्तव्य पुग्न खोज्ने मान्छे बिच मै थाक्छ . सफलता पनि यस्तै एक शुत्र हो जुन बाटो मा कति पय मानिस गन्तव्य पुग्न सक्छन भने कतिपय सक्दैनन । त्यो तपाइको हिडाइमा भर पर्ने गर्छ ।यदि तपाईं निरन्तर एउटै लक्ष्य पछ्याउँदै हिडिरहनु हुन्छ भने सफलता निश्चिति छ

22/09/2017

GOOD MORNING DXN
ब्याबशायको अवशर र यसको बिशेषताहरू : -
१) वैश्विक योजनामा विश्वब्यापी नाफाको साझेदार बनेर रमाउन सकिने !
२) महिनामा थोरै पैसा र समय खर्च गरेर धेरै असिमित आम्दानी गर्न सकिने स्मार्ट योजना भएको !
३) राम्रो आम्दानीको लागी ब्याबशायलाई गहिराइ र चौडाइ जुनै तरिकाले जहाँपनि बिस्तार गर्न सकिने !
४) निष्पक्ष र कसैले पनि नोक्सान वा हार ब्यहोर्नु नपर्ने जीतै जीतको योजना भएको !
५) ब्याबशाय कहिल्यै नघट्ने बढेर मात्र जाने गतिशिल योजना भएको !
६) असल र शिक्षित ब्याक्तित्व विकाश गर्न सकिने !
७) ब्याबशायको अवस्था अनुसारको विभिन्न पद मान–सम्मान र प्रतिष्ठा पाइने !
८) ब्याबशायलाइ बढाउदै संसारभरि यात्राको अवशर प्राप्त गर्न सकिने !
– तपाइले DXN मा यी फाईदाहरू लिइरहनुभएको छ भने, लाइक तथा शेयर गर्नुहोला !!

good morning dxn meeting
22/09/2017

good morning dxn meeting

Address

Doha
146029581

Telephone

+97430819762

Website

Alerts

Be the first to know and let us send you an email when Nima Lama posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share