Thai Nepali Sangh Hua Hin

Thai Nepali Sangh Hua Hin Sri Shiva Panchayan Temple Hua Hin

04/09/2026
30.8.26 lakbaati by Geeta dd at huahin temple
02/09/2026

30.8.26 lakbaati by Geeta dd at huahin temple

🕉 नमःशिवाय 💐👏श्रावण मास शिवपूजा रुद्राभिषेकको सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना..20.7.2026 सुरुवात भएको जानकारी दिदैं ...
30/07/2026

🕉 नमःशिवाय 💐👏
श्रावण मास शिवपूजा रुद्राभिषेकको सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना..20.7.2026 सुरुवात भएको जानकारी दिदैं सक्दो सहयोग गरि पुण्य को भागिदार बन्नुहुन सबैमा हार्दिक स्वागत गर्दछौं
26.sun.………?
27.monday .Arjun Nepal and bimala poudel family mix puja
28.tue……..,,,,?
29.wed……………..?
30.Thursday..Ganga + Nita Nepal family
31.Friday………..?
1.Saturday…
2.Sunday……श्रीमान बलवहादूर + गीता संग्रौला सपरिवार द्वार श्रावण पूजा का लागि एक दिन को 2000 bhat दान दिनु भएको छ
3.Monday…………?
4.Tuesday………..?
5.Wednesday……….?
6.Thursday..Gopal Bastola family
7.Friday…………?
8.Saturday……puja
श्रीमान किरण वहादूर+सीता राणाभाट सपरिवार
Contact..0917398844

Day 8🕉 नमःशिवाय 💐👏श्रावण मास शिवपूजा रुद्राभिषेकको सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना..20.7.2026 सुरुवात भएको जानकारी द...
27/07/2026

Day 8🕉 नमःशिवाय 💐👏
श्रावण मास शिवपूजा रुद्राभिषेकको सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना..20.7.2026 सुरुवात भएको जानकारी दिदैं सक्दो सहयोग गरि पुण्य को भागिदार बन्नुहुन सबैमा हार्दिक स्वागत गर्दछौं
26.sun.………?
27.monday .Arjun Nepal and bimala poudel family mix puja
28.tue……..,,,,?
29.wed……………..?
30.Thursday..Ganga + Nita Nepal family
31.Friday………..?
1.Saturday…
2.Sunday……श्रीमान बलवहादूर + गीता संग्रौला सपरिवार द्वार श्रावण पूजा का लागि एक दिन को 2000 bhat दान दिनु भएको छ
3.Monday…………?
4.Tuesday………..?
5.Wednesday……….?
6.Thursday..Gopal Bastola family
7.Friday…………?
8.Saturday……puja
श्रीमान किरण वहादूर+सीता राणाभाट सपरिवार
Contact..0917398844

25/07/2026

day 6 🕉 नमःशिवाय 💐👏
श्रावण मास शिवपूजा रुद्राभिषेकको सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना..

आज मिति 10-6-2026 का दिन हुवाहिन शाखास्थित श्री शिव पाञ्चायन मन्दिरमा थाई नेपाली सङ्घ केन्द्रीय समिति, संस्कृत स्नातक से...
11/06/2026

आज मिति 10-6-2026 का दिन हुवाहिन शाखास्थित श्री शिव पाञ्चायन मन्दिरमा थाई नेपाली सङ्घ केन्द्रीय समिति, संस्कृत स्नातक सेवामण्डली, केन्द्रीय धार्मिक सनातन विभाग तथा हुवाहिन शाखा समितिहरूको मन्दिर निर्माण सम्बन्धी महत्वपूर्ण बैठक सफलतापूर्वक सम्पन्न भएको छ।
हाल सामाजिक सञ्जाल तथा टिकटकमार्फत मन्दिरको चर्चा व्यापक रूपमा फैलिएको छ। यसले मन्दिरप्रति भक्तजनहरूको गहिरो आस्था, श्रद्धा र विश्वास बढेको छ । मन्दिर दर्शन गर्नको लागि थाइल्यान्डको विभिन्न स्थान र दूर दूर बाट भक्तहरुको बाक्लो आगमन हुन थालेको छ । दर्शनार्थीहरु दिनको लगभग एकसय देखि दुईसय जतिसम्म भक्तजनको आगमन हुन थालेको छ । तसर्थ यस मन्दिरलाई छिटोभन्दा छिटो मन्दिर निर्माण सम्पन्न गर्नु परेकाले सबैले साथ सहयोग र हुवाहिन शाखालाई मार्गदर्शन गरिदिनु हुन पनि अनुरोध गर्दछौं।
मन्दिर कुनै व्यक्ति वा समूहको मात्र सम्पत्ति होइन, यो सम्पूर्ण हिन्दू सनातन धर्मावलम्बीहरूको आस्थाको केन्द्र र भावी पुस्ताका लागि सांस्कृतिक धरोहर हो।
बैठकमा मन्दिर निर्माण कार्यलाई शीघ्र सम्पन्न गर्न आवश्यक योजना, सहयोग संकलन, व्यवस्थापन तथा आगामी कार्यदिशाका विषयमा गम्भीर छलफल गरिएको छ। सबैको साझा प्रयास, सकारात्मक सोच र सहकार्यबाट मात्र यस्तो पवित्र अभियान सफल बन्न सक्छ।
यस अवसरमा सम्पूर्ण महानुभावहरूलाई एउटा विनम्र आग्रह छ ,नकारात्मक टिप्पणीभन्दा पनि रचनात्मक सुझाव, सहयोग र सद्भावको वातावरण निर्माण गरौं। मन्दिर निर्माण जस्तो पवित्र कार्यमा एकता, पारदर्शिता र आपसी विश्वास नै सबैभन्दा ठूलो शक्ति हो।
बैठकलाई सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण उपस्थित महानुभावहरूमा हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछौं। धन्यवाद ।

29/05/2026

4778 likes, 89 comments. “ครบทุกคำถาม”

26.5.26 in huahin Swamiji haru ko prabachan
26/05/2026

26.5.26 in huahin Swamiji haru ko prabachan

Dasara cup final in huahin  27.9.25 memo
21/05/2026

Dasara cup final in huahin 27.9.25 memo

ที่อยู่

Hua Hin
Hua Hin
77110

เว็บไซต์

แจ้งเตือน

รับทราบข่าวสารและโปรโมชั่นของ Thai Nepali Sangh Hua Hinผ่านทางอีเมล์ของคุณ เราจะเก็บข้อมูลของคุณเป็นความลับ คุณสามารถกดยกเลิกการติดตามได้ตลอดเวลา

ทางลัด

แชร์