23/10/2023
केही दिन पहिले रास्ट्रय दैनिक को प्रमुख दैनिक कान्तिपुरमा प्रकाशन ब्याक्तित्व चित्रण को बिवरन अनुसार बिश्वका एक सय जना उदिय्मान नेता मध्ये बालेन शाह नाम आउनु भनेको रास्ट्रय गौरवको बिषय हुन गएको र सम्स्त नेपालीले खुशी मनाएका हुन साथै देशका सम्पुर्ण माहा न.पा. , उ. म. ना. पा. र न. पा. मध्ये सर्बो परिनाममा बालेन शाह हुँदा एउटा सानो घटना ट्राफिक सँगको सन्द्र्भ्मा बालेन देशको सर्बोपरि शासनको स्थान तथा निकाय सिँह दरबारमा आगो लगाइदिने भने अभिव्यक्तिले गर्दा बालेनको बौद्धिकता दार्शनिक समान्यमा प्रश्न गर्न थालेका छ्न । सिँह दरबार भनेको प्रधान मन्त्री र राष्ट्र पतिको मात्र सरकारको बिषय होइन । सम्पूर्ण नेपाली जनता तीन करोड को गौरव र आशाको स्थान हो ।
यही राष्ट्रिय चाँड दशै , तिहार तथा छठ मा बालेन ज्युलाई सद बुद्धि र पबित्र बिचार तथा अभिव्यक्ति सन्य्मताको लागि माँ दुर्गा सङ्ग प्रथना गर्छु , शुभकामना दिन चाहन्छु र उप्रान्त अभिव्यक्तिमा बिचार गर्न हार्दिक अपिल गर्द्छु ।