Aafanta

Aafanta Aafanta is the only Social Business site of Nepali communities around the Globe

====दुई तस्बिर र  एमाले को सरकार===१. .ट्रम्पलाई रोक्न ट्रम्प कार्ड.....केही दिन अघि स्विटजरल्याण्ड को डाभोस मा World Ec...
24/01/2026

====दुई तस्बिर र एमाले को सरकार===
१. .ट्रम्पलाई रोक्न ट्रम्प कार्ड.....केही दिन अघि स्विटजरल्याण्ड को डाभोस मा World Economic Forum को शिखर बैठक सप्पन्न भयो, ट्रम्पले सो बैठकमा आफ्नै सहयोगी रास्स्ट्र क्यानडा, युरोप र उत्तर अमेरिका का नेताको बदख्वांई गर्न प्रयोग गरेको काउन्टरमा यी देशका नेताहरुले रणनीतिक रुपमा अमेरिका सङ्ग असहमति जाहेर गरे यो कथा अहिले विश्वभरी चर्चामा छ....
२. नेपालमा फाल्गुन २१ गते आमचुनाव हुंदैछ; गत जेन्जी बिद्रोह उपज को यो चुनावमा एमाले र यसका नेताहरुलाई दानविकरण गर्दै देशीविदेशी शक्तिले खेलो-फड्को गरि रहेको बेला यसका मुख्य नेता भने पार्टिमा आफू सङ्ग फरक मत राख्ने नेताहरु जनताले न पत्याएका मुन्छे हुन भनेर र पत्रीकालाई भन्नु हुन्छ बने अरुले शंकर पोखरेल, भानुभक्त ढकाल, राजन भट्टराई चैं के हुन भन्छन.. तेसैले "बा" दाँया-बाँया कुरा नगरी सबै चुनावमा लागौं भन्ने निर्देशन गर्नु त.......
३. हाम्रा "बा" अलि अहमी नै हुन, हुंदाहुदै पनि अहिले देशलाई उनकै नेतृत्व आवश्यक छ तेसैले बिना शर्त, बिना पुर्वाग्रह र जाँगरका साथ लागौं चुनावमा र एमालेको सरकार बनाउँ..

01/12/2025

यहि हो नेपाल.......
नेपालीको घर ......

अफर! अफर!! अफर!!!काभ्रे जिल्लाको मण्ड देउपुर को कुन्ताबेसि चोकै निर काठमाण्डौ बाट १ घन्टा ४५ मिनट को मोटर ड्राइभ को दुरि...
29/05/2025

अफर! अफर!! अफर!!!
काभ्रे जिल्लाको मण्ड देउपुर को कुन्ताबेसि चोकै निर काठमाण्डौ बाट १ घन्टा ४५ मिनट को मोटर ड्राइभ को दुरिमा मेलाम्चि सडक सङ्गै जोडिएको ११० रोपनि क्षेत्रफलमा १८ वटा माछा पोखरी, हाँस, लोकल कुखुरा र बङ्गुर पाल्ने शेडहरु रहेको हाल अर्ध संचालित बहुउद्देश्यीय कृषि फार्म तथा रिसोर्टको पुर्ण संचालन गर्न बैंकिङ्ग प्रयोजनका लागी धितो वा लगानीकर्ता चाहियो... इच्छुक investor वा जग्गाधनी कोहि भए सम्पर्क पाँउ!!

17/12/2024

१८ औं औद्योगिक ब्यापार मेला...📢📢📢📣
नेपाल १८औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलुु उध्योग महोत्सव-२०८१ यहि २०८१ साल फागुन २१ गते बाट २६ गते सम्म आयोजना हुँदैछ......🌹🌹🌹
स्वदेशी बस्तुको यो नै देशको सबै भन्दा ठुलो प्रदर्शनी हो... 🙏🌹
यो महोत्सवमा सबै साना उध्योगीहरु तथा सम्पुर्ण नेपालीलाई सहभागी हुन अनुरोध छ ......🙏🙏🙏
मिति: २०८१ साल फाल्गुन २१ गते बाट २६ गते सम्म
स्थान: भृकुटीमण्डप, काठमाण्डौं
स्टल बुकिङ्गका लागि सम्पर्क नम्बर:
01- 5322751; 9841622757
आयोजक: नेपाल घरेलु तथा साना उध्योग महासंघ

24/06/2024

आयुर: औषधिजन्य गाँजाका उत्पादनहरु.....
आयुर : हिमाली गाँजा बाट नेपालमै बनेका उत्पादनको ब्राण्ड....
HighlightsNepal

Address

Kathmandu

Telephone

+9779851059265

Website

Alerts

Be the first to know and let us send you an email when Aafanta posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Aafanta:

Share