Sampang Vision

Sampang Vision This is my page, which will share all kinds of sad and happy videos and stories. And in case of any critical situation, we will try to mobilize support for it.

If you like my idea and want to help me, please Email me at [email protected]. Thank you.

12/11/2025

देश भक्ती माटाे प्रेमी हुनु काे लागि सबै जनाले श्रम संस्कृति लाइ साथ सहयाेग गराै ।
देश बनाउन, देश बचाउन सबै जागाै एक हाै ।

अब देश मा कस्काे खाचाे छ । सहकारी ठगीकाे अाराेपमा जेल परेकाे ब्यत्ती वा श्रम गर्न सिकाउदै श्रम गर्ने ब्यात्ती ?
12/11/2025

अब देश मा कस्काे खाचाे छ । सहकारी ठगीकाे अाराेपमा जेल परेकाे ब्यत्ती वा श्रम गर्न सिकाउदै श्रम गर्ने ब्यात्ती ?

बुटवल — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआइजी एवं तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीक...
12/11/2025

बुटवल — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआइजी एवं तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइका लागि तोकिएको आजको पेशी हेर्न नमिल्नेमा परेको छ ।
मुद्दाको पेशी न्यायाधीश तेजनारायण पौडेल र सागर बिष्टको इजलासमा परेको थियो । तर, न्यायाधीश सागर बिष्ट र लामिछानेको तर्फबाट वकालतनामा लेखाएका कानुन व्यवसायी शालिकराम पौडेल पूर्वसहकर्मी भएका कारण हेर्न नमिल्नेमा परेको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले बताए । यसअघि मंसिर ११ गते तोकिएको पेशी लामिछानेको कानुन व्यवसायीको अनुरोधमा स्थगित भएको थियो ।

बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र छविलाल जोशीको मुद्दाको बिहीबारको पेशी कात्तिक १३ गतेपछिको निरन्तर पाँचौं–छैटौं हो।

बुटवलस्थित सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा भएको अपचलनको आफ्नो हिस्साको बिगो रकम दाखिला गरे पनि जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते रिहा गर्न अस्वीकार गरेको थियो।
त्यसविरुद्ध उच्च अदालत गएका लामिछानेको मुद्दामा यसअघि कार्तिक २७ गते भएको सुनुवाइमा सर्वोच्चबाट मुल अभियोगको सक्कल मिसिल मगाउने आदेश भएको थियो। गत बिहीबार तुलसीपुर उच्च अदालत बुटवल इजलासका न्यायाधीश बासुदेव आचार्य र ओमप्रसाद अर्यालको इजलासले मुल अभियोग मिसिल मगाउने आदेश गरेको थियो।

यसअघि कात्तिक २० गते पनि न्यायाधीशद्वय आचार्य–अर्यालकै इजलासले सुरु मिसिल मगाउने आदेश दिएको थियो। सर्वोच्चबाट सुरु मिसिलको फाइल प्राप्त नभए पनि जिल्ला अदालतबाट प्रतिलिपि प्राप्त भएपछि बिहीबारका लागि पेशी तोकिएको थियो। अदालतले लामिछानेको मुद्दाको सुनुवाइलाई प्राथमिकता दिएर अघि बढाएको छ।

Address

5145 Winding Way Apt-B
Harrisburg, PA
17109

Website

Alerts

Be the first to know and let us send you an email when Sampang Vision posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sampang Vision:

Shortcuts

Share