Janmabhumi Entertainment

Janmabhumi Entertainment national/international News, Information, blogs, fun, entertainments etc.

“मनदेखि मनसम्म” को सातौं (७) श्रृंखला कोलम्बसमा हुँदैकविता मनको भावना पोख्ने सबैभन्दा सशक्त माध्यम हो। मानिसले आफ्ना गहि...
04/30/2026

“मनदेखि मनसम्म” को सातौं (७) श्रृंखला कोलम्बसमा हुँदै

कविता मनको भावना पोख्ने सबैभन्दा सशक्त माध्यम हो। मानिसले आफ्ना गहिरा अनुभूति, पीडा, खुशी, प्रेम, वियोग वा आशालाई सिधै शब्दमा व्यक्त गर्न नसक्दा कविता त्यसको सहज बाटो बन्छ। मनभित्र लुकेका भावनाहरू जब शब्दको आकार लिन्छन्, तब ती कविता भएर बाहिर आउँछन् र पाठक वा श्रोताको हृदयमा प्रत्यक्ष असर पार्छन्।
यसै संदर्भमा नेपाली भाषा, साहित् संस्कार र भावना जोड्ने उद्देश्यले आयोजना हुँदै आएको लोकप्रिय कार्यक्रम “मनदेखि मनसम्म”(A spoken word poetry Night) आफ्नो सातौं संस्करणका साथ कोलम्बस ओहायोमा यहि मिती मई २,२०२६ का दिन आयोजना हुन लागेको छ।
प्रवासमा रहेका नेपाली समुदायबीच भाषा, कला, साहित्य , संस्कार, अनुभूति र अभिव्यक्तिलाई साझा गर्ने महत्वपूर्ण थलोका रूपमा स्थापित यस कार्यक्रमले विगतका वर्षहरूमा उल्लेखनीय सफलता हासिल गरिसकेको छ।
यसअघि “मनदेखि मनसम्म” कार्यक्रमका छैटौं श्रृङखला सफलतापूर्वक सम्पन्न भइसकेका छन्। प्रत्येक संस्करणमा विभिन्न राज्य र शहरका प्रतिभाशाली कवि, साहित्यप्रेमी र कलाकारहरूले आफ्नो सिर्जना प्रस्तुत गर्दै दर्शकहरूको मन जित्दै आएका छन्। प्रेम, पीडा, समाज, पहिचान र प्रवासी जीवनका अनुभवहरूलाई समेट्ने यस कार्यक्रमले सहभागीहरूलाई भावनात्मक रूपमा जोड्ने काम गरेको छ।
आयोजकका अनुसार सातौं संस्करण अझै विशेष र प्रभावशाली हुने अपेक्षा गरिएको छ। नयाँ तथा पुराना सर्जकहरूको सहभागिताले कार्यक्रमलाई अझ विविध र समृद्ध बनाउने विश्वास गरिएको छ। साथै, यो कार्यक्रमले नेपाली भाषा र साहित्यको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने लक्ष्य लिएको छ।
ओहायो कोलम्बस र आसपासमा बसोबास गर्ने नेपाली समुदायका लागि “मनदेखि मनसम्म” केवल एउटा कार्यक्रम मात्र नभई आपसी सम्बन्ध सुदृढ बनाउने, अनुभव साटासाट गर्ने र आफ्नो संस्कृतिसँग नजिक रहने अवसरको रूपमा हेरिएको छ।

04/24/2026

See you all tomorrow

“आमा तिमी बिना “ एउटा व्याक्तीको यथर्थ कथामा आधारित यो गीतको भिडियोमा उस्ले सानै उमेरमा आफ्नी आमा गुमाएको थियो र ठुलो हु...
04/29/2025

“आमा तिमी बिना “ एउटा व्याक्तीको यथर्थ कथामा आधारित यो गीतको भिडियोमा उस्ले सानै उमेरमा आफ्नी आमा गुमाएको थियो र ठुलो हुंदा रह पल हर छण आफ्नी आमालाई सम्झन्छ । आमाको माया, मायालु बोली, न्यानोपन, अनि ममता–सबै कुरा गुमाएको हु्न्छ। यस गीतमा
शव्द्ध - कुमार शिवाकोटीको
संगीत/एरेन्ज - कर्म ग्यालजन बम्जन दाईको
श्वर - मोहित भुजेल (नेपाल आईडल सिजन ६का फाईनलिस्ट)
यो गीतको मिउजिक भिडियो हजुरुको भरोसामा सार्वजनिक गरिएको छ॥ यसमा सुनेर/हरेर प्रतिकृया दिनु होला॥🙏🙏🙏🙏🙏🙏❤️ 🙏🙏🙏🙏🙏🙏❤️

Janmabhumi Entertainment present's New Nepali song 2082/2025 "Aama Timi Bina" sang by Mohit Bhujel featuring Dipendra Raj Giri, Apsara Gautam Bhandari, Ashut...

कतिको ठिक हो यो भनाई ? कमेट् गर्नु होला।
02/07/2025

कतिको ठिक हो यो भनाई ? कमेट् गर्नु होला।

मायाको ब्यापारी शब्द = कुमार सिवाकोटी गायक = प्रमोद खरेल संगीत = कार्की जि (सुभाष कार्की )एरेन्जर = विशाल निरौला मिक्सिङ...
11/10/2024

मायाको ब्यापारी
शब्द = कुमार सिवाकोटी
गायक = प्रमोद खरेल
संगीत = कार्की जि (सुभाष कार्की )
एरेन्जर = विशाल निरौला
मिक्सिङ = रन्जन राई
अभिनय = दिपेन्द्रराज गिरि / दिपा शाह / सुर्यमान श्रेष्ठ / राजकुमार थापा / निर्मल / योगेन्द्र
निर्देशक = Babita Shrestha Maleku
छायांकन = उत्तम हुमागाई ( टिम )
मेकव = माही सिङ
सम्पादक = कल्पेश बिश्वक्रमा
बिशेष धन्यवाद
रमेश लुइँटेल
श्याम होना टिम!!

Janmabhumi Entertainment present's new Nepali song 2081/2024 "Mayako Byapari" sang by Pramod Kharel featuring Dipendra Raj Giri, Dipa Shahi & Rajkumar Thapa....

गीतकार जेम्श अधिकारीको शब्द्ध, बहु प्रतिभाका धनि प्रथम भोइस अफ नेपालका बिजेता सि डी बिजय अधिकारीको संगीतमा श्रि थपलिया ब...
10/25/2024

गीतकार जेम्श अधिकारीको शब्द्ध, बहु प्रतिभाका धनि प्रथम भोइस अफ नेपालका बिजेता सि डी बिजय अधिकारीको संगीतमा श्रि थपलिया बहिनीको र सुन्र अभिनयमा रहेको यो मिठो गीत JANMA BHUMIEntertainment यूटुव च्यानलबाट सम्पुणमा लिएर आएको छौं हेरेर प्रतिकृया अनि च्यनललाई माया गीर स्वक्राईभ पनि गरि दिनु भएमा आभारी हुने छौं।

Lyricist James Adhikari
Music/vocal multi talented first title winner of The Voice of NepalCD Vijaya Adhikarimitju.
Featuring- Sri Thapaliya/ and
Please watch subscribe, share and give us feedback.

Janmabhumi Entertainmentpresents|| JHULKE GHAM ||• Singer - CD Vijaya Adhikari & Manisha Rai• Lyrics - James Adhikari• Music - CD Vijaya Adhikari• Arrange |...

सम्पुर्ण नेपालीहरूको महान जाड बिजय दशमीको हार्धिक मंगलमय शुभकामना व्यक्त्त गर्दछु।नव दुर्गा माताले सबैलाई सकरात्मक, सगोग...
10/11/2024

सम्पुर्ण नेपालीहरूको महान जाड बिजय दशमीको हार्धिक मंगलमय शुभकामना व्यक्त्त गर्दछु।नव दुर्गा माताले सबैलाई सकरात्मक, सगोगी र मिलनसार हुने सत्बुद्धि, शुस्वाथ, दिर्घायू, सुखसमृध्दि एंव मेहनत अनुसार प्रगति गर्ने शुभआशिर्वाद प्रदान गरुन र सबैले सब्य र भब्य तरिकाले यो विषेश चाडलाई आफ्नो स्थान र गक्ष अनुसारले मनाऊ। धन्यवाद ॥

07/08/2024

Ranjit Gajmer celebrates with Jindagani Darpan, providing informative programs.

Address

Harrisburg, PA
17110

Alerts

Be the first to know and let us send you an email when Janmabhumi Entertainment posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share