MIYO Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from MIYO, Social Media Agency, Maryland City, MD.

06/02/2026
भोली १५गते बजेट आउने!
05/28/2026

भोली १५गते बजेट आउने!

यस्तो पनि हुन्छ र?पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुधन गुरुङलाई लक्षित गर्दै भ्रामक स...
05/25/2026

यस्तो पनि हुन्छ र?

पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुधन गुरुङलाई लक्षित गर्दै भ्रामक समाचार प्रकाशित गराउन पत्रकारलाई रकम र महँगो मदिरा अफर गरिएको दाबी सार्वजनिक भएपछि राजनीतिक तथा सञ्चार क्षेत्रमा नयाँ तरंग पैदा भएको छ।

जनआस्थाका सम्पादक किशोर श्रेष्ठसँग सम्बन्धित भनिएको एक भिडियो सार्वजनिक भएपछि यो विषयले थप चर्चा पाएको हो। भिडियोमा सुधन गुरुङ चीनका लागि “खतरा” रहेको भन्दै उनलाई बदनाम गर्न नकारात्मक समाचार लेख्न दबाब दिइएको दाबी गरिएको छ। साथै, त्यसवापत ठूलो रकम र महँगो मदिरा उपलब्ध गराइने पनि बताइएको छ।

सार्वजनिक भिडियोमा सम्पादक श्रेष्ठसँग चिनियाँ नम्बरबाट संवाद भएको दाबी गरिएको छ। श्रेष्ठले आफूलाई ‘यिङ’ नामले चिनाएका व्यक्तिले बेइजिङबाट फोन गरेको र सुधन गुरुङविरुद्ध समाचार लेख्न आग्रह गरेको बताएका छन्। उनले त्यसका लागि १० लाख रुपैयाँ नगद दिने प्रस्ताव आएको दाबी गरेका छन्।

श्रेष्ठका अनुसार आफूले जनआस्थाको तर्फबाट कुनै रकम नमागेको तर सम्बन्धित समूह आफैं सम्पर्कमा आएको थियो। उनले ती व्यक्तिहरूले आफैंले मदिरा र रकम ल्याएर ढोकामा छोडेको दाबी समेत गरेका छन्।

यो घटनापछि सामाजिक सञ्जाल तथा राजनीतिक वृत्तमा विदेशी प्रभाव, सञ्चारमाध्यममाथिको दबाब र राजनीतिक चरित्रहत्या सम्बन्धी बहस चर्किएको छ। घटनाको सत्यता र यसको पछाडिको उद्देश्यबारे विभिन्न कोणबाट प्रश्न उठ्न थालेका छन्।

यसैबीच नेपालस्थित चिनियाँ दूतावासले घटनाबारे औपचारिक प्रतिक्रिया सार्वजनिक गर्दै आफूहरू यस्ता आरोपबाट “गहिरो स्तब्ध” भएको जनाएको छ। दूतावासले सामाजिक सञ्जालमा फैलाइएका हल्लाहरूलाई पूर्ण रूपमा अस्वीकार गर्दै चीनविरुद्ध नियोजित रूपमा गलत प्रचार गरिएको दाबी गरेको छ।

दूतावासकाले चीनले सधैं अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीति अवलम्बन गर्दै आएको उल्लेख गरेका छन्। साथै नेपाल सरकारलाई घटनाबारे गम्भीर, निष्पक्ष र विस्तृत अनुसन्धान गर्न आग्रह गर्दै दोषीमाथि कानुनअनुसार कारबाही गर्नुपर्ने बताएका छन्।

चिनियाँ दूतावासले नेपालसँगको पारम्परिक मित्रता, राजनीतिक स्थिरता र विकास सहकार्यलाई निरन्तर मजबुत बनाउने प्रतिबद्धता पनि दोहोर्‍याएको छ।

घटनाको सत्यता पुष्टि हुन बाँकी रहे पनि सार्वजनिक भिडियो र त्यसपछि आएको कूटनीतिक प्रतिक्रियाले यो विषय अहिले राष्ट्रिय बहसको केन्द्रमा पुगेको छ।

डाःमहाबीर पुनको भनाई संग सहमत।
05/21/2026

डाःमहाबीर पुनको भनाई संग सहमत।

106th कोरियन भाषाको TOPIK परिक्षा हिजो २०८३/२/३ गते काठमाण्डौंमा सम्पन्न भएको।
05/18/2026

106th कोरियन भाषाको TOPIK परिक्षा हिजो २०८३/२/३ गते काठमाण्डौंमा सम्पन्न भएको।

हर्क सर पथमा सम्मान्नीय सभामुख ज्यू।🙏
05/14/2026

हर्क सर पथमा सम्मान्नीय सभामुख ज्यू।🙏

डा. पुन ज्यू को माग पुरा भयो भन्नु भएको छ तर वहांको मात्र होईन सारा नेपालीको माग पुरा भएको हो। मैले लामो समय देखि गरेको ...
05/14/2026

डा. पुन ज्यू को माग पुरा भयो भन्नु भएको छ तर वहांको मात्र होईन सारा नेपालीको माग पुरा भएको हो।

मैले लामो समय देखि गरेको माग पुरा भयो। दुई दिन अगाडी मैले संसदमा राखेको मागको भिडियो ता देख्नु नै भयो होला। त्यो भन्दा तीन हप्ता अगाडी मैले प्रधानमन्त्री ज्यूलाई बुझाएको लिखित माग पनि हेर्नु होला। अव सो विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयलाई दक्षताका साथ कसरी चलाउने भन्ने आइडिया भएका जान्ने सुन्ने देशभक्त बैज्ञानिकहरु र अनुसन्धानकर्ताहरु छलफल गर्न आउनुहोस् भन्ने अनुरोध गर्दछु । नेपाल सरकारलाई धेरै धेरै धन्यवाद तथा दिर्घायुको कामना गर्दछु।🙏🙏🙏 साथै मैले रिसको झोंकमा नेताहरुलाई दिएको श्राप पनि फिर्ता गर्दछु।🤣🤣🤣

Address

Maryland City, MD
20724

Website

Alerts

Be the first to know and let us send you an email when MIYO posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to MIYO:

Share