Yeti Growth

Yeti Growth Digital Marketing Agency

✨ ईद मुबारक! ✨
21/03/2026

✨ ईद मुबारक! ✨

रंगहरूको महान पर्व होलीको हार्दिक शुभकामना! 🎨यो होलीले तपाईंको जीवनमा सुख, शान्ति, प्रेम र सफलताको नयाँ रंग भरिदियोस्। 🌸...
02/03/2026

रंगहरूको महान पर्व होलीको हार्दिक शुभकामना! 🎨
यो होलीले तपाईंको जीवनमा सुख, शान्ति, प्रेम र सफलताको नयाँ रंग भरिदियोस्। 🌸✨

सनातन संस्कृतिका अप्रतिम रक्षक, राष्ट्रधर्मका उपासक तथा ‘हिन्दवी स्वराज’ का संस्थापकछत्रपति शिवाजी महाराज को जयन्तीका अव...
19/02/2026

सनातन संस्कृतिका अप्रतिम रक्षक, राष्ट्रधर्मका उपासक तथा ‘हिन्दवी स्वराज’ का संस्थापक
छत्रपति शिवाजी महाराज को जयन्तीका अवसरमा उहाँप्रति कोटि–कोटि नमन। 🙏🚩

महाशिवरात्रिको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना।हर हर महादेव! 🙏✨
15/02/2026

महाशिवरात्रिको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना।
हर हर महादेव! 🙏✨

🙏📚 सरस्वती पूजा को हार्दिक शुभकामना!माता सरस्वतीको कृपाले ज्ञान, बुद्धि र सफलताले जीवन भरियोस्। 📖✨
23/01/2026

🙏📚 सरस्वती पूजा को हार्दिक शुभकामना!
माता सरस्वतीको कृपाले ज्ञान, बुद्धि र सफलताले जीवन भरियोस्। 📖✨

22/01/2026

How To Beat Competition In Restaurant Cafe ̀

18/01/2026

How To Beat Competition In Cafe & Restaurant


“Happy Makar Sankranti!”“Warm wishes on Makar Sankranti! May this auspicious festival bring happiness, prosperity, good ...
15/01/2026

“Happy Makar Sankranti!”

“Warm wishes on Makar Sankranti! May this auspicious festival bring happiness, prosperity, good health, and new beginnings into your life.

25/12/2025

How to Increase Sales for Restaurants & Cafés


✨ विवाह पंचमीको हार्दिक मंगलमय शुभकामना ✨भगवान् श्रीराम र माता सीताको दिव्य दाम्पत्य जस्तैतपाईँको जीवन पनि प्रेम, शान्ति...
25/11/2025

✨ विवाह पंचमीको हार्दिक मंगलमय शुभकामना ✨
भगवान् श्रीराम र माता सीताको दिव्य दाम्पत्य जस्तै
तपाईँको जीवन पनि प्रेम, शान्ति, स्नेह र समृद्धिले भरियोस्।
सदैव सुख, शान्ति र सौभाग्यको वर्षा होस्।💫



02/11/2025

🍽️ के तपाई रेष्टुरेन्ट वा क्याफे चलाउदै हुनुहुन्छ ? तर बिक्री दिन दिनै घटदैछ ? हेर्नुस् यी कारणहरु र समाधान 👇

1. सेवा ढिलो र कमजोर अनुभव
ग्राहकलाई खान पर्खाउँदा उनी अर्को ठाउँ जान्छन्।
👉 समाधान: Staff लाई प्रशिक्षण दिनुहोस् र फास्ट सर्विस सिस्टम बनाउनुहोस्।

2. Online उपस्थिती नहुनु
Google, Facebook वा Instagram मा अपडेट नगर्दा नयाँ ग्राहक तपाईंलाई भेट्दैनन्।
👉 समाधान: दैनिक पोस्ट, Reels र customer photo शेयर गर्नुहोस्।

3. Feedback नलिनु वा Ignore गर्नु
ग्राहकले दिएको सुझाव Ignore गर्दा उनी फर्किँदैनन्।
👉 समाधान: Feedback कार्ड वा QR system राख्नुहोस् र सुधार गर्नुहोस्।

4. Promotion वा Offer नचलाउनु
कुनै excitement नहुँदा Repeat ग्राहक घट्छन्।
👉 समाधान: Weekly offer, Combo Deal वा Festive Discount चलाउनुहोस्।

5. Ambience र सफाइमा ध्यान नदिनु
सफा र आरामदायी माहोल बिना पहिलो impression नै बिग्रन्छ।
👉 समाधान: Lighting, Music र Cleanliness मा ध्यान दिनुहोस्।

6. Customer Relation कमजोर
ग्राहकसँग सम्बन्ध नबनाउँदा उनी तपाईंलाई बिर्सन्छन्।
👉 समाधान: Thank You Message, Birthday Wish वा Loyalty Offer पठाउनुहोस्।

💡 निष्कर्ष:
“स्वाद मात्र होइन, अनुभव बेच्ने रेष्टुरेन्ट नै सधैं सफल हुन्छ।”


🎉 Happy Birthday to Our Founder & CEO, Aman Paswan! 🎉On your special day, we wish you continued success, happiness, and ...
01/11/2025

🎉 Happy Birthday to Our Founder & CEO, Aman Paswan! 🎉

On your special day, we wish you continued success, happiness, and endless growth.
May this year bring even greater milestones and memorable moments!

💼 From the entire Yeti Growth Team — Happy Birthday, Leader! 🌟

Address

Chandrapur -04 Rautahat (Nepal)

44500

Alerts

Be the first to know and let us send you an email when Yeti Growth posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Advertising & Marketing Company?

Share