The Rim Online

The Rim Online The Rim Online is Online news Portal from Nepal.

23/08/2026

कैलालीको चिफ्ले झरनामा खसेर बेपत्ता भएका एक युवक मृत अवस्थामा फेला परेका छन्। प्रहरीले शवलाई पोष्टमार्टमका लागि पठाइएको जनाएको छ।

23/08/2026

ट्राफिक प्रहरीको सम्मान ! यात्रुको सुरक्षामा दिनरात खटिने प्रहरीलाई सम्मान ।

23/08/2026

सप्तरीको शम्भुनाथमा दुई वर्षीया बालिकाको श’व फेला परेको छ। घटनाको कारण अझै खुल्न सकेको छैन। प्रहरीले अनुसन्धान थालेको छ।

23/08/2026

बिरगंजको होटेल हिमाल एन्ड भान्सा घरको किचेन यस्तो छ, यस्तै अवस्थामा छ । यो देखेर तपाईं के भन्नुहुन्छ ?

23/08/2026

डेलिभरी ब्वायले गोलकिपरझैं हाम फालेर बच्चाको ज्यान बचाए। ज्यानको पर्वाह नगरी जोखिम मोलेर बच्चालार्ई बचाउने यी वीर युवालाई सम्मान गरौं।

23/08/2026

कलैयाबाट हराएकी २ वर्षीया बालिका बिन्दी मण्डल सकुशल फेला परेकी छन्। आइतबार बिहान सिसवा महेशपुरमा फेला परेकी बालिकालाई प्रहरीले अभिभावकको जिम्मा लगाएको छ। परिवारले प्रहरी र सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्।

23/08/2026

भैँसेपाटीका ट्राफिक इन्चार्ज प्रनानि बिक्रम बिकेले सार्वजनिक यातायातमा हुन सक्ने अपराधिक गतिविधिबारे यात्रुलाई सचेत गराएका छन्। उनले ट्राफिक नियम जानी र मानी यात्रा गर्न आग्रह गरेका छन्।

23/08/2026

प्रधानमन्त्रीको पद सम्हालेपछि बालेन शाहको मुक्तिनाथ दर्शन ।

23/08/2026

गृहमन्त्री सहित पाँच मन्त्री र प्रहरी महानिरीक्षक गरिमाको परिवारसँगको छलफलमा सहभागी। परिवारले के माग राखे?

22/08/2026

२ वर्षीया बालिका बेपत्ता, एसपीको कमान्डमा तालिमप्राप्त कुकुरसहित खोजी तीव्र! घटना बाराको कलैया उपमहानगरपालिका-१ स्थित कट्टी पर्सा टोलबाट शनिबार साँझदेखि बालिका हराएपछि सुरक्षा निकायले विशेष अपरेशन चलाएको छ।

Address

Chabahil
Kathmandu

Alerts

Be the first to know and let us send you an email when The Rim Online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to The Rim Online:

Shortcuts

Share