Zynetic Advertising

Zynetic Advertising Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Zynetic Advertising, Social Media Agency, House No. 10, Narayan Gopal Chowk, Kathmandu.

Zynetic Advertising is a digital marketing agency in Nepal offering Facebook and Instagram advertising, Meta Business Manager setup, professional graphic design, and TikTok monetization support to help businesses grow online.

26/07/2026
तपाईंको बिजनेसलाई अनलाइनमा चिनाउने सही अवसर!✔️ आकर्षक पोस्ट डिजाइन✔️ Facebook Boosting सिक्ने मौका✔️ FREE Graphics Desig...
19/07/2026

तपाईंको बिजनेसलाई अनलाइनमा चिनाउने सही अवसर!

✔️ आकर्षक पोस्ट डिजाइन
✔️ Facebook Boosting सिक्ने मौका
✔️ FREE Graphics Design Poster (१ महिना)

💥 सबै सेवा मात्र रु. १८० मा!

📞 आजै सम्पर्क गर्नुहोस्: 9703242290

अब Facebook Boosting र Graphic Designing एउटै ठाउँमा ।तपाईंको व्यवसायलाई डिजिटल माध्यमबाट धेरै ग्राहकसम्म पुर्‍याउनुहोस्...
14/06/2026

अब Facebook Boosting र Graphic Designing एउटै ठाउँमा ।

तपाईंको व्यवसायलाई डिजिटल माध्यमबाट धेरै ग्राहकसम्म पुर्‍याउनुहोस्।

✅ Facebook & Instagram Boosting
✅ Professional Meta Ads
✅ Social Media Management
✅ Graphic Design
✅ AI Reels & Videos
✅ Website Design & Development

🎁 विशेष अफर:
१ महिनाको Boosting Package लिँदा Graphics Design Poster FREE

📍 Nayabazar-06, Kathmandu
📞 9703242290

Zynetic Advertising
Your Growth, Our Digital Strategy.

Struggling to grow your business online? We help brands stand out with: ✨ Professional Websites ✨ Creative Designs ✨ SEO...
13/06/2026

Struggling to grow your business online?
We help brands stand out with: ✨ Professional Websites ✨ Creative Designs ✨ SEO Strategies ✨ Social Media Management
Affordable pricing, quality work, and dedicated support—everything your business needs to succeed online.
📞 Get in touch today!


Kathmandu Valley मा Illegal Cryptocurrency Trading मा ३ जना पक्राउ, Rs 15.3 Lakh Cash बरामदकाठमाडौं । Kathmandu Valley C...
23/03/2026

Kathmandu Valley मा Illegal Cryptocurrency Trading मा ३ जना पक्राउ, Rs 15.3 Lakh Cash बरामद

काठमाडौं । Kathmandu Valley Crime Investigation Office ले illegal cryptocurrency trading गरेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार operation का क्रममा Rs 15.3 lakh cash पनि बरामद गरिएको छ।

पक्राउ पर्नेहरूमा भारतीय नागरिक Pravesh Ali, बाँकेका Naresh Reule र सर्लाहीकी Deepti Pokharel रहेका छन्।

प्रहरीका अनुसार केसको सुरुवात Samakhusi area बाट एक जना suspect पक्राउ परेपछि भएको थियो। त्यसपछि थप investigation गर्दा अन्य दुई जनालाई पनि नियन्त्रणमा लिइएको हो।

Investigation का क्रममा suspect हरूको mobile phone जाँच गर्दा Binance IDs भेटिएको प्रहरीले जनाएको छ। ती accounts मार्फत करिब Rs 36 crore भन्दा बढी crypto transactions भएको देखिएको preliminary investigation बाट खुल्न आएको छ।

नेपालमा हाल cryptocurrency trading legally allowed छैन। Nepal Rastra Bank ले यसलाई unauthorized financial activity मानेको छ। त्यसैले यस्तो कारोबार गर्ने व्यक्तिहरूलाई कानुनी कारबाही हुन सक्छ।

प्रहरीले घटनाबारे further investigation जारी रहेको जनाएको छ। यो घटनाले नेपालमा बढ्दै गएको illegal crypto trading को विषयलाई फेरि चर्चामा ल्याएको छ।

🚨

घरमै बसेर अनलाइन सेवा चाहिन्छ ?अब Police Report, Driving License, Passport Form, PAN Card वा CV बनाउन कतै धाउनुपर्ने छैन...
11/02/2026

घरमै बसेर अनलाइन सेवा चाहिन्छ ?

अब Police Report, Driving License, Passport Form, PAN Card वा CV बनाउन कतै धाउनुपर्ने छैन।

Zynetic Nepal ले तपाईंको सबै Online Service सजिलै गरिदिन्छ।

आजै Message गर्नुहोस्।

वीर शहीदहरूलेआफ्नो सास दिए,आफ्ना सपना त्यागे,आफ्ना सन्तान अनाथ बनाएदेश बाँचोस् भनेर।आज दीयो बाल्दै हामी नतमस्तक छौँ,श्रद...
30/01/2026

वीर शहीदहरूले
आफ्नो सास दिए,
आफ्ना सपना त्यागे,
आफ्ना सन्तान अनाथ बनाए
देश बाँचोस् भनेर।
आज दीयो बाल्दै हामी नतमस्तक छौँ,
श्रद्धामा टाउको झुकाएका छौँ,
तर मनभित्र एउटा चिसो डर पलाइरहेछ
कतै हाम्रो आफ्नै देश
गलत हातमा त जाँदै छैन ?
त्यसैले आज श्रद्धाञ्जलीसँगै
एउटा कठोर प्रश्न पनि उठ्छ
अबको भोट कसलाई त ?
🙏 शहीद दिवसमा
वीर शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली।

20/01/2026

ChatGPT Plus + YouTube Premium for just 1,000 per month

सोनाम ल्होछारको हार्दिक शुभकामना।
19/01/2026

सोनाम ल्होछारको हार्दिक शुभकामना।

Address

House No. 10, Narayan Gopal Chowk
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Zynetic Advertising posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share