Sancharnp

Sancharnp Official facebook Page of -Sancharnp
(3)

बाढी अपडेट:बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य जारी छ।
27/08/2026

बाढी अपडेट:
बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य जारी छ।

विपद्‍मा अमानवीय हर्कत : नारायणीले बगाएर ल्याएको शवबाट मुन्द्रा तान्ने दुईजना पक्राउपुरा विवरण पहिलो कमेन्टमा...
27/08/2026

विपद्‍मा अमानवीय हर्कत : नारायणीले बगाएर ल्याएको शवबाट मुन्द्रा तान्ने दुईजना पक्राउ
पुरा विवरण पहिलो कमेन्टमा...

27/08/2026

भोटेकोशी बाढी प्रभावितका लागि भारतले दोस्रो चरणमा ३७.५ टन मानवीय सहायता सामग्री, औषधि र खाद्यान्न नेपाल पठाएको छ।

27/08/2026

भोटेकोशीको बाढी आउँदै गर्दा यस्तो त्रासदी अवस्था थियो...

27/08/2026

हेलिकप्टरबाट धमाधम उद्धार गरिदै...

27/08/2026

बाढी गस्त क्षेत्रको अनुगमन गर्न प्रधानमन्त्री बालेन शाह ‘फिल्ड’मा !

27/08/2026

विपदपछि नेपाली सेनाको हेलीकप्टरबाट उद्धार गरिदै ।

27/08/2026

गजुरीमा डोजरको साहेताले बाटो सफा गर्दै गर्दाको दृश्य...

27/08/2026

बाढीपछि भोटेकोशीको भयावह दृश्य, जहाँ बस्ती थियो, अहिले यस्तो बगर बन्यो, भोटेकोशीले के गर्यो ?

27/08/2026

नेपाल आर्मी सशस्त्र प्रहरी र नेपाल प्रहरीद्वारा बैरेनी क्षेत्रमा उद्धारमा जुट्दै...

Address

Bijulibazar
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Sancharnp posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share