03/05/2026
एक रहस्यमयी र पूर्ण शक्तिशाली मन्दिर जहाँ निश्चित उमेर समुहका बालिकाहरु बाहेक सबै महिलाहरु लाई प्रवेश निषेध छ। किन निषेधित छ महिला प्रवेश ?, किन हुन्छ साँझको समयमा पुजा ?, के छिन्ताङ्ग जालपा देबीको उत्पत्ति छिन्ताङ्गमै भएको हो ? किन छैन छानो र गजुर मन्दिरको ? जस्ता धेरै प्रश्नहरुको जवाफहरु समेटिएको एक पूर्ण डकुमेन्ट्री भिडियो। दीइएको लिंकमा पूर्ण भिडियो छ :
12 likes. "Chhintang Jalapa Devi Mandir | A Mysterious Temple of Nepal | Cinematic Documentary Video | Go Bag |"