20/06/2026
गर्मीले सतायो ? अब शीतलता र मनोरञ्जनको मज्जा लिनुहोस् !
यो चर्को गर्मीमा घरभित्र बसिरहनु पर्दैन ! परिवार, साथीभाइ वा आफ्ना प्रियजनसँग अविस्मरणीय रमाइलो क्षण बिताउन आजै आउनुहोस् Kathmandu Fun Valley।
🎢 तपाईंका लागि:
✅ विशाल वाटर पार्क
✅ रोमाञ्चक वेभ पुल
✅ धमाकेदार रेन डिस्को
✅ बालबालिकाका लागि सुरक्षित किड्स जोन
✅ स्वादिष्ट खाना तथा आरामदायी वातावरण
🥵 गर्मीलाई बिर्सेर पानीसँग खेल्दै दिनभरि रमाउने उत्कृष्ट गन्तव्य !
🕘 खुल्ने समय: बिहान ९:०० बजे देखि बेलुका ६:०० बजेसम्म (दैनिक)
📞 बुकिङ तथा जानकारी: +977 9802268244
📍 स्थान: पलाँसे, भक्तपुर